Not seeing a Scroll to Top Button? Go to our FAQ page for more info.


Lumbini Province Government
Ministry of Social Development
Directorate of Education and Social Development
Social Development Division Office
Vijuwar Pyuthan
Home About Us Employee Citizens Charter Educational activities Guidelines and Procedures Notices Download Photo Gallery

Frequently Asked Questions

क्र.सं सोधिएका प्रश्नहरु उत्तरहरु
1 सामुदायिक माध्यमिक विद्यालयमा कक्षाा ११ र १२ मा अध्ययनरत कुन कुन विद्यार्थीले छात्रवृत्ति पाउने व्यवस्था रहेको छ ? लुम्बिनी प्रदेश सरकारले सामुदायिक माध्यमिक विद्यालयमा कक्षाा ११ र १२ मा अध्ययनरत दलित मुस्लिम कम्लहरी शहिदका परिवारका छात्राहरुले छात्रवृत्ति पाउने व्यवस्था छ ।
2 विज्ञान विषयमा अध्ययनरत छात्राको लागि के व्यवस्था छ ? लुम्बिनी प्रदेश सरकारले सामुदायिक माध्यमिक विद्यालयमा कक्षाा ११ र १२ मा विज्ञान विषय लिएर अध्ययन गर्ने सम्पुर्ण छात्राहरुलाई प्रति महिना रु १००० का दरले वर्षको एकमुष्ट १०००० (दश हजार) दिने व्यवस्था छ ।
3 उच्च शिक्षामा अध्ययन गर्ने विद्यार्थीको लागि छात्रवृत्ति सम्वन्धी कुनै व्यवस्था छ की ? उच्च शिक्षामा अध्ययन गर्ने विद्यार्थीको लागि पनि छात्रवृत्ति सम्वन्धी व्यवस्था छ । जसमा विज्ञान विषय लिएर उच्च शिक्षामा अध्यापनरत सम्पुर्ण छात्रा विद्यार्थीहरुको लागि छात्रवृत्ति पाउन सकिन्छ भने अन्य महिला, दलित, जनजाति,मुस्लिम छात्राहरुको लागि निवेदनका आधारमानिश्चित प्रतिशतले मात्र पाउन सकिन्छ ।